हेलमेट लगाएर भाग्दै गरेका विष्णु पौडेललाई प्रदर्शनकारीले खोलामा लखेटी लखेटी कुटे

२४ भाद्र २०८२, मंगलवार १६:५२

काठमाडौं । जेन जीका प्रदर्शनकारीले नेकपा एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेललाई खोलामा लखेटी लखेटी कुटेका छन् ।

प्रदर्शन उग्र भएपछि हेलमेट लगाएर भाग्दै गरेका पौडेललाई प्रदर्शनकारीले लखेटी लखेटी कुटेका हुन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा पौडेल प्रदर्शनकारीबाट जोगिन बागमतीमा हाम फालेका छन् । तर, प्रदर्शनकारीले बागमतीमै लखेटी लखेटी कुटेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*