चौधरी ग्रुपको सतुंगलस्थित कारखानामा प्रदर्शनकारीले आगजनी

२४ भाद्र २०८२, मंगलवार १७:३८

काठमाडौैं । चौधरी ग्रुपको सतुंगलस्थित कारखानामा प्रदर्शनकारीले आगजनी गरेका छन्।

कारखानाभित्रबाट सामान निकाल्दै बाहिर ल्याएर जलाइरहेका छन्।
सीजीको यो कारखानामा टेलिभिजन, रेफ्रिजिरेटर, माइक्रो ओभन, वासिङ मेसिन लगायत घरायसी उपकरण उत्पादन तथा एसेम्बल गरिन्छ।

सीजी इलेक्ट्रोनिक्स एलजीको नेपालस्थित आधिकारिक वितरक हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*