नेपाली सेनाको पहलमा बालेन, रबि र जेनजीबीच वार्ता सुरु

२४ भाद्र २०८२, मंगलवार १७:५४

काठमाडौं । नेपाली सेनाको पहलमा बालेन, रबि लामिछाने र जेनजीबीच प्रधानसेनापतिको कार्यालयमा बार्ता सुरु भएको छ । देशको पछिल्लो तनावपूर्ण राजनीतिक अवस्थालाई मध्यनजर गर्दै नयाँ सरकार गठनको लागि उनीहरुबीच बार्ता सुरु भएको हो ।

बालेन र नेपाली सेनाले सार्वजनिक सम्पत्तिको क्षति नगर्न आग्रह गरीरहेका छन् । उनीहरुले आन्दालनमा होमिएका जेनजी युवाहरुलाई अपिल गर्दै सार्वजनिक सम्पत्ति हामी सबैको भएका सबैले मिलेर सुरक्षा गर्न आग्रह गरीरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*