बीमा, बैंक तथा वित्तीय संस्था आज बन्द
२५ भाद्र २०८२, बुधबार ११:१५

काठमाडौं । आज अर्थात भदौ २५ गते नेपालमा सञ्चालित सबै बीमा, बैंक तथा वित्तीय संस्थाहरु बन्द रहेका छन् ।
पछिल्लो समय देशको विषम परिस्थितीलाई मध्यनजर गर्दै नेपाली सेनाले देशभर निषेधाज्ञा र कफ्र्यु आदेश जारी गरेको भएर आज बीमा, बैंक तथा वित्तीय संस्थाहरु बन्द रहेका हुन् ।
अहिले देशको सुरक्षाको जिम्मेवारी नेपाली सेनाले लिएको छ । यस्तो अवस्थामा सबैले आफ्नो घरमा सुरक्षित बस्न सेनाले आग्रह गरेको छ ।













