सर्वोच्च अदालतमा जल्न बाँकी रहेका कागजातहरु यसरी गरियो सुरक्षित स्थानान्तरण (तस्विरहरु)

राजन कठायत
२५ भाद्र २०८२, बुधबार १४:११

काठमाडौं । मंगलबारको जेनजी आन्दोलनले लगाएको आगलागीबाट बचेका सर्वोच्च अदालतका कागजातहरु सुरक्षित स्थानमा सारिएको छ ।

बुधबार बिहानैदेखि सर्वोच्च अदालतका कर्मचारी, अधिवक्ता, कानुका विद्यार्थी लगायत काठमाडौं महानगरपालिकाको समन्वयमा उक्त कार्य गरिएको हो ।

सर्वोच्च अदालत परिसरमा रहेका सयौं सरकारी र निजी सवारी साधन जलाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*