हालसम्मकै उच्च मूल्यबाट घट्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?

२६ भाद्र २०८२, बिहीबार १०:४४

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन हालसम्मकै उच्च मूल्यबाट ५०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख १४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको हो ।

यता, चाँदीको मूल्य तोलामा दुई हजार ५०५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*