सरकारको नेतृत्वका लागि जंगीअड्डामा जेनजी र रास्ट्रपतिबीच बार्ता
२६ भाद्र २०८२, बिहीबार १०:५५

काठमाडौं । अन्तरिम सरकार निर्माणको प्रक्रियालाई नेपाली सेनाले अघि बढाएको छ । सरकार नेतृत्वको लागि जंगीअड्डामा जेनजी प्रतिनिधी र राष्ट्रपतिबीच केही समयपछि बार्ता सुरु हुने भएको छ ।
अन्तरिम सरकारको नेतृत्वको लागि कैयौ आकांक्षी रहेको देखिन्छन् तर, जेनजी युवा र बालेन शाहले पूर्वन्यायाधिस सुशिला कार्कीलाई अघि बढाएको छ ।













