राष्ट्रपति पौडेलको अपिल : ‘संविधानभित्र रहेर समाधान खोजौं’

२६ भाद्र २०८२, बिहीबार १५:२५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान विषम परिस्थितिमा सबै पक्षलाई संयमतापूर्वक काम गर्न अपिल गरेका छन्।

‘देशको अहिलेको बिषम परिस्तिथिमा मुलुकलाई संबैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु’ विज्ञप्तिमा भनेको छ।

उनी सबै पक्षलाई विशेष रूपमा अनुरोध गरेका छन्  ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*