ओम प्रकाश अर्याललाई गृह, कूलमान घिसिङलाई तीन मन्त्रालय

२९ भाद्र २०८२, आईतवार २२:०१

काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले आज मन्त्रिमण्डल विस्तार गर्दैछिन् । पहिलाे पटक विस्तार गरिएकाे मन्त्रिमण्डलमा अधिवक्ता ओम प्रकाश अर्याल गृहमन्त्री हुने भएका छन् । अर्याललाई कानुन मन्त्रालयकाे समेत जिम्मेवारी सुम्पिएकाे छ ।

त्यस्तै कूलमान घिसिङलाई शहरी विकाश, उर्जा शहरी विकाश र भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयकाे जिम्मेवारी दिइन लागेकाे छ।

त्यस्तै, अर्थ मन्त्रालयकाे जिम्मेवारी पूर्व सचिव रामेश्वर खनाललाई दिईएकाे छ । पूर्व जर्नेल बालानन्द शर्मालाई रक्षा मन्त्रालयकाे जिम्मेवारी ताेकिने भएकाे छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*