तरकारीको भाउ बढ्यो, यस्तो छ आजको मूल्यसूची

३१ भाद्र २०८२, मंगलवार ०७:४५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, आलु रातो प्रतिकिलो ४८ रुपैयाँ, प्याज सुकेको भारतीय प्रतिकिलो ३६ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो ११० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ३५ रुपैयाँ रहेको छ ।

साथै, रातो मूला प्रतिकेजी ३० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो १० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो १५ रुपैयाँ, तने बोडी प्रतिकिलो ७० रुपैयाँ र मकै बोडी प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ ।

सूचीसहितः

दैनिक मूल्य बारे जानकारी – वि.सं. भदौ ३१, २०८२

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*