असोज २ गते शेयर बजार खुल्ने
३१ भाद्र २०८२, मंगलवार १६:३४

काठमाडौं । नेप्सेले हाल बन्द रहेको शेयरबजार असोज १ गते बुधबारदेखि खुलाउने तयारी गरेको थियो।
जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुको सम्झनामा असोज १ गते शोक दिवस मनाउने र सो दिन सार्वजनिक विदा दिने निर्णय गरेसँगै बिहिबारमात्रै शेयर बजार खोलिने भएको छ ।













