नेप्सेमा ऋणात्मक सर्किट, १०७ अकंले घटेपछि शेयर कारोबार बन्द
२ आश्विन २०८२, बिहीबार ११:०५

काठमाडौँ । पुँजी बजारमा भारी गिरावट देखिएको छ । खुलेदेखि नै बजारमा पहिरो गएपछि ऋणात्मक सर्किट लागेर बन्द हुन पुगेको हो ।
जेन जी आन्दोनलले एक सातापछि खुलेको शेयर बजार आज राताम्य भएको हो । अब बजार २० मिनेटका लागि बन्द भएको हो ।
प्रि ओपन सेसनमा नै उच्च अंक घटेको नेप्से नियमित कारोबार खुलेको २ मिनेटमा नै १०७.०४ अंक घटेर नकारात्मक सर्किट लागेको हो।













