रिलायबल नेपाल लाइफका सञ्चालक भिष्म कार्कीको राजिनमा स्वीकृत

२ आश्विन २०८२, बिहीबार ११:३४

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका सञ्चालक भिष्म कार्कीको राजिनामा स्वीकृत भएको छ ।

कम्पनी सञ्चालक समितिको असोज २ गते बसेकोे बैठकले सञ्चालक कार्कीको राजिनामा आजकै मितिबाट लागु हुनेगरी स्वीकृत गर्ने निर्णय गरेको हो ।

कम्पनीमा सर्वसाधारण समुहको तर्फबाट सञ्चालक रहेका कार्कीले आफ्नो व्यक्तिगत कारण देखाई केही दिन अघि राजिनामा दिएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*