कालीमाटीमा तरकारीः गोलभेंडा ३५, काउली ६५ र इस्कुस १० रुपैयाँ किलो

३ आश्विन २०८२, शुक्रबार ०७:४०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा ३५ रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली ६५ रुपैयाँ र इस्कूस १० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य कायम भएको छ।

त्यसैगरी तने बोडी १०० रुपैयाँ, करेला ५० रुपैयाँ, घिरौला ६० रुपैयाँ, भिण्डी ७५ रुपैयाँ, कन्य च्याउ १६० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ र ब्रोकाउली १४० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*