माछापोखरीमा बस दुर्घटना, २० जना घाइते
५ आश्विन २०८२, आईतवार ११:०२

काठमाडौं। काठमाडौंको माछापोखरीमा बस दुर्घटना हुदाँ १० जना यात्रु घाइते भएका छन् । तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बा ५ ख ५० नम्बरको बस आज बिहान दुर्घटना परेको हो।
दुर्घटनामा २० जना भन्दा बढी घाइते भएका छन् । माछापोखरी बाइपासको उकालो चोकमा उक्त गाडी दुर्घटना परेको हो। स्थानीयका अनुसार बाइकलाई जोगाउन खोज्दा भन्दा उक्त गाडी मुख्य सडकमा पल्टिएको हो।













