सहायक निर्देशक शिब प्रसाद खनालको भव्य बिदाई

५ आश्विन २०८२, आईतवार १६:४७

काठमाडौं । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयमा कार्यरत सहायक निर्देशक शिव प्रसाद खनालको बिदाई गरिएको छ ।

मधेश प्रदेशका बीमा कम्पनीहरुसँग विशेष छलफल कार्यालय गरी खादा, मायाको चिनो दिएर बिदाइ गरिएको हो ।

सहायक निर्देशक खनालले मधेश प्रदेशमा बीमाको दायरा विस्तार, बीमितको हकहित र बीमकको सहजताको लागि थुप्रै उत्कृष्ट सम्झन लायक काम गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*