आज विदेशी मुद्राको विनिमयदर कति?
६ आश्विन २०८२, सोमबार ०७:०८

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४०.६५ रुपैयाँ र बिक्रीदर १४१.२५ रुपैयाँ रहेको छ।
त्यस्तै १० जापानिज येनको खरीदमूल्य ९.५१ रुपैयाँ र बिक्रीमूल्य ९.५५ रुपैयाँ छ भने एक कतारी रियालको खरीदमूल्य ३८.५९ रुपैयाँ र बिक्रीमूल्य ३८.७५ रुपैयाँ रहेको छ।
यस्तो छ आजको विनिमयदरः














