आज कालीमाटीमा तरकारी र फलफूलको मूल्य कति?

७ आश्विन २०८२, मंगलवार ०८:०८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार तने बोडी १३५ रुपैयाँ, लोकल घिउ सिमी १३० रुपैयाँ, लौका ५५ रुपैयाँ, घिरौला ८० रुपैयाँ र भिण्डी ९० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ ३३० रुपैयाँ, तोरीको साग ७० रुपैयाँ, ब्रोकाउली १४० रुपैयाँ, न्यूरो ७० रुपैयाँ र सजिवन २०० रुपैयाँ प्रतिकिलो न्यूनतम भाउ कायम भएको छ।

हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*