कालीमाटीमा इस्कुस १० रुपैयाँ किलोमै फालाफाल

८ आश्विन २०८२, बुधबार ०८:४४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य तोकेको छ।

जसअनुसार केही दिनदेखि इस्कुस प्रतिकिलो १० रुपैयाँ मूल्यमै फालाफाल भइरहेको छ भने लाम्चो भन्टा १५ रुपैयाँ र डल्लो भन्टा ३० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।

यता तने बोडीको भाउ १४० रुपैयाँ पुग्दा लोकल घिउ सिमी १२० रुपैयाँ, करेला ५५ रुपैयाँ, घिरौला ८० रुपैयाँ, तोरीको साग ६५ रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ र डल्ले च्याउ २८० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य कायम भएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*