अमेरिकी डलरको भाउ घट्यो, अरू मुद्राको सटहीदर कति?

९ आश्विन २०८२, बिहीबार ०६:३३

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको भाउ ११ पैसाले घटेर खरीददर १४१.६१ रुपैयाँ र बिक्रीदर १४२.२१ रुपैयाँ कायम भएको छ।

यस दिन एक अष्ट्रेलियन डलरको खरीदमूल्य ९३.५१ रुपैयाँ र बिक्रीमूल्य ९३.९१ रुपैयाँ कायम भएको छ भने १० जापानिज येनको खरीदमूल्य ९.५४ रुपैयाँ र बिक्रीमूल्य ९.५८ रुपैयाँ तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*