यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

९ आश्विन २०८२, बिहीबार ०७:५६

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा ३९ रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, तने बोडी र लोकल घिउ सिमी १२० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी तीते करेला ५५ रुपैयाँ, परवर ७० रुपैयाँ, चिचिण्डो ३५ रुपैयाँ, घिरौला ७५ रुपैयाँ, इस्कुस १२ रुपैयाँ, तोरीको साग ५५ रुपैयाँ, कन्य च्याउ १७० रुपैयाँ र डल्ले च्याउ ३२० रुपैयाँ प्रतिकिलो न्यूनतम भाउ तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*