सुपरमाई हाईड्रोपावरको सञ्चालकमा उत्तम पौडेल नियुक्त

९ आश्विन २०८२, बिहीबार १०:४७

काठमाडौं । सुपरमाई हाईड्रोपावर लिमिटेडको सञ्चालकमा उत्तम पौडेल नियुक्त भएका छन् ।

कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा पौडेललाई नियुक्त गर्ने सर्वसम्मत निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*