नेपाल ल्यूब आयलको शेयर मूल्य समायोजन

१० आश्विन २०८२, शुक्रबार ०७:३७

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले वितरण गर्न लागेको २० प्रतिशत बोनस शेयरका लागि शेयरमूल्य समायोजन गरिएको हो।

समायोजनपछि कम्पनीको शेयरमूल्य प्रतिकित्ता २४४.३३ रुपैयाँ कायम भएको छ। नेप्सेले विहीबारको अन्तिम कारोबार मूल्य २९३.२० रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*