यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

१० आश्विन २०८२, शुक्रबार ०८:२९

काठमाडौंं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा ४२ रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ र तने बोडी १२० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी लोकल घिउ सिमी १२० रुपैयाँ, तीते करेला ६० रुपैयाँ, इस्कुस १५ रुपैयाँ, तोरीको साग ५५ रुपैयाँ, रायोको साग ९० रुपैयाँ र कन्य च्याउ २२० रुपैयाँ प्रतिकिलो न्यूनतम भाउ कायम भएको छ।
यस्तो छ आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*