यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

१२ आश्विन २०८२, आईतवार ०७:४७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा ४० रुपैयाँ, लोकल बन्दा ६० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, लोकल घिउ सिमी १०० रुपैयाँ र तने बोडी १२० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य कायम भएको छ।

त्यस्तै तीते करेला ६० रुपैयाँ, घिरौला ७० रुपैयाँ, परवर ९० रुपैयाँ, इस्कुस १५ रुपैयाँ, हरियो डल्ले फर्सी ३० रुपैयाँ, कन्य च्याउ २०० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*