यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

२१ आश्विन २०८२, मंगलवार ०८:१९

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा १४ रुपैयाँ, रातो आलु ५० रुपैयाँ, सेतो आलु ३८ रुपैयाँ, लोकल बन्दा ८० रुपैयाँ र स्थानीय काउली ७० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यस्तै तने बोडी ८० रुपैयाँ, टाटे सिमी ६० रुपैयाँ, तीते करेला र लौका ५५ रुपैयाँ, परवर ७० रुपैयाँ, घिरौला ४५ रुपैयाँ, हरियो फर्सी ६० रुपैयाँ र इस्कुस २० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*