कालीमाटीमा तरकारीः इस्कुस १०, गालभेंडा १३ रुपैयाँ किलो

२२ आश्विन २०८२, बुधबार ०८:१६

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार इस्कुस १० रुपैयाँ, सानो लोकल गोलभेंडा १३ रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, सेतो आलु ३८ रुपैयाँ र रातो आलु ५१ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी स्थानीय काउली र लोकल बन्दा ७० रुपैयाँ, लोकल घिउ सिमी ९० रुपैयाँ, तीते करेला ४५ रुपैयाँ, घिरौला ५० रुपैयाँ, कन्य च्याउ १७० रुपैयाँ र डल्ले च्याउ २८० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*