निर्धन उत्थान लघुवित्तको अध्यक्षमा जनार्दन देव पन्त नियुक्त

२२ आश्विन २०८२, बुधबार १०:३८

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा जनार्दन देव पन्त नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको असोन २१ गते अर्थात मंगलबार बसेको बैठकको निर्णयले जनार्दन देव पन्तलाई नियुक्त गरेको हो ।

संस्थाका तत्कालिन अध्यक्ष हरि कृष्ण पन्तले दिएको राजिनामा स्वीकृत भएपछि जनार्दनलाई नयाँ अध्यक्ष नियुक्त गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*