कति छ आज विदेशी मुद्राको विनिमयदर?

२३ आश्विन २०८२, बिहीबार ०७:२१

काडमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४१.७८ रुपैयाँ र बिक्रीदर १४२.३८ रुपैयाँ कायम भएको छ।

त्यस्तै १० जापानिज येनको खरीददर ९.२९ रुपैयाँ र बिक्रीदर ९.३३ रुपैयाँ कायम हुँदा एक मलेसियन रिंगिटको खरीददर ३३.६३ रुपैयाँ र बिक्रीदर ३३.७७ रुपैयाँ कायम भएको छ।

त्यसैगरी १०० दक्षिण कोरियन वोनको खरीदमूल्य ९.९५ रुपैयाँ र बिक्रीमूल्य ९.९९ रुपैयाँ तोकिंदा एक कुवेती दिनारको खरीदमूल्य ४६४.०९ रुपैयाँ र बिक्रीमूल्य ४६६.०६ रुपैयाँ तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*