आज यी दश कम्पनीका लगानीकर्ता भए मालामाल

२३ आश्विन २०८२, बिहीबार १५:०५

काठमाडौं । आज नेप्से २२.५९ अंकले बढेको छ भने नेप्सेसँगै २०० सूचीकृत कम्पनीको शेयरमूल्य उकालो लागेको छ।

जसमध्ये विन्ध्यवासिनी हाइड्रोपावरको सर्वाधिक ८.२१ प्रतिशत, एशियन हाइड्रोपावरको ५.५४ प्रतिशत, एमबिएल इक्विटी फण्डको ४.८२ प्रतिशत र कर्पाेरेट डेभलपमेन्ट बैंकको ४.१५ प्रतिशतले शेयरमूल्य बढेको छ।

त्यस्तै आरबीबी म्युचुअल फण्ड १ को ४.०९ प्रतिशत, सिन्धु विकास बैंकको ३.९८ प्रतिशत, पिपुल्स हाइड्रोपावरको ३.६७ प्रतिशत, प्रभु इन्स्योरेन्सको ३.५७ प्रतिशत, सप्तकोशी विकास बैंकको ३.४८ प्रतिशत र निफ्राको ३.४२ प्रतिशतले शेयरमूल्य बढेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*