यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

२६ आश्विन २०८२, आईतवार ०६:३२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज २६ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

जसअनुसार एक अमेरिकी डलरको खरीददर १४१.६० रुपैयाँ र बिक्रीदर १४१.२० रुपैयाँ र एक अष्ट्रेलियन डलरको खरीददर ९२.७८ रुपैयाँ र बिक्रीदर ९३.१८ रुपैयाँ तोकिएको छ।

त्यसैगरी १० जापानिज येनको खरीदमूल्य ९.२७ रुपैयाँ र बिक्रीमूल्य ९.३१ रुपैयाँ र १०० दक्षिण कोरियन वोनको खरीदमूल्य ९.९६ रुपैयाँ र बिक्रीमुल्य १० रुपैयाँ निर्धारण भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*