ग्लोबल आइएमई बैंकको नगद लाभांश घोषणा

२६ आश्विन २०८२, आईतवार १०:१५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंकको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो।

उक्त निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको अब हुने साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।

1760158659148

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*