तीन बीमा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

२७ आश्विन २०८२, सोमबार १५:१५

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ४४.२५ अंकले बढेर २५४७.६० को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै आज तीन बीमा कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा आज नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ र नेपाल रि इन्स्योरेन्स लगायतको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, सोमबार इमर्जिङ नेपाल, एनआरएन इन्फ्रास्टक्चर, बुटवल पावर कम्पनी लगायतको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*