यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

२८ आश्विन २०८२, मंगलवार ०६:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४१.५८ रुपैयाँ र बिक्रीदर १४२.१८ रुपैयाँ निर्धारण भएको छ।

त्यस्तै एक सिंगापुरे डलरको खरीददर १०१.११ रुपैयाँ र बिक्रीदर १०९.५१ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.३१ रुपैयाँ र बिक्रीदर ९.३५ रुपैयाँ तोकिएको छ।

त्यसैगरी एक मलेसियन रिंगिटको खरीदमूल्य ३३.४९ रुपैयाँ र बिक्रीमूल्य ३३.६४ रुपैयाँ, १०० दक्षिण कोरियन वोनको खरीदमूल्य ९.९२ रुपैयाँ र बिक्रीमूल्य ९.९६ रुपैयाँ कायम भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*