यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

२८ आश्विन २०८२, मंगलवार ०८:२२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज असोज २८ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा ३४ रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ, सेतो लोकल मूला ५० रुपैयाँ र लोकल घिउ सिमी १३५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य कायम भएको छ।

त्यसैगरी तने बोडी १७० रुपैयाँ, तीते करेला ९० रुपैयाँ, लौका ८० रुपैयाँ, हरियो डल्ले फर्सी २५ रुपैयाँ, इस्कुस १० रुपैयाँ, तोरीको साग ८० रुपैयाँ, न्यूरो ७० रुपैयाँ र कन्य च्याउ २०० रुपैयाँ प्रतिकिलो न्यूनतम भाउ तोकिएको छ।

हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*