एकैदिन तोलामा ८ हजार १०० रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति ?

२८ आश्विन २०८२, मंगलवार ११:०७

काठमाडौँ । एकैदिन सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ । सुन तोलामा एकैदिन ८ हजार १०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको हो ।

यसै, चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार ३२५ रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*