जिरीको साग, घिउ सिमी र भिण्डीको भाउ ह्वात्तै बढ्यो

२९ आश्विन २०८२, बुधबार ०७:४२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

जसअनुसार आज एकैदिन जिरीको सागको भाउ किलोमै झण्डै ३१ प्रतिशतले बढेर ३६० रुपैयाँ प्रतिकिलो, घिउ सिमीको भाउ २७ प्रतिशतले बढेर १७७ रुपैयाँ र भिण्डी २४ प्रतिशतले बढेर १५५ रुपैयाँ प्रतिकिलो आसैत मूल्य कायम भएको छ।

त्यसैगरी आज लोकल गोलभेंडा, बन्दा–काउली, भन्टा, बोडी, सिमी, परवर, हरियो फर्सी, इस्कुस, हरियो साग, ब्रोकाउली, पार्सले लगायत हरिया तरकारीहरूको भाउ वृद्धि भएको छ।

हेरौं हिजो र आजको औसत मूल्यसूचीः

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*