आज सुनको मूल्य ऐतिहासिक उचाईमा, प्रतितोला कति ?

२९ आश्विन २०८२, बुधबार १०:५३

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । आज सुन तोलामा ४०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको छ ।

आज चाँदीको मूल्य भने तोलामा ८५ रुपैयाँले घटेर प्रतितोला ३ हजार २ सय ४० रुपैयाँमा पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*