यस्तो छ आज कालीमाटीमा तरकारी र फलफूलको मूल्य

३१ आश्विन २०८२, शुक्रबार ०७:३५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज असोज ३१ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा २५ रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ, तने बोडी १६० रुपैयाँ र लोकल घिउ सिमी १५० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी तीते करेला ९० रुपैयाँ, हरियो डल्ले फर्सी ४० रुपैयाँ, घिरौला ८० रुपैयाँ, परवर ११० रुपैयाँ, इस्कुस १० रुपैयाँ, कन्य च्याउ १६० रुपैयाँ र डल्ले च्याउ ३४० रुपैयाँ प्रतिकिलो न्यूनतम भाउ तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*