यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

२ कार्तिक २०८२, आईतवार ०८:४०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा ३० रुपैयाँ, स्थानीय काउली १२० रुपैयाँ, तने बोडी १६० रुपैयाँ, तीते करेला ८५ रुपैयाँ र लौका ८० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी परवर १०० रुपैयाँ, भिण्डी १०५ रुपैयाँ, हरियो डल्ले फर्सी ३० रुपैयाँ, तोरीको साग ८० रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ र डल्ले च्याउ ३२० रुपैयाँ प्रतिकिलो न्यूनतम भाउमा किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*