नेपाल रि र हिमालयन डिष्टिलरीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो बढी कारोबार?

२ कार्तिक २०८२, आईतवार १५:०७

काठमाडौं । आइतबार नेप्सेमा २ अर्ब ७९ करोड ११ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ। जसमध्ये नेपाल रिको मात्रै २८ करोड १० लाख रुपैयाँ र हिमालयन डिष्टिलरीको २५ करोड ३६ लाख रुपैयाँमाथिको शेयर किनबेच भएको छ।

त्यसैगरी युनियन हाइड्रोपावरको १६ करोड ९७ लाख रुपैयाँ, सीईडीबी होल्डिङ्सको ९ करोड २१ लाख रुपैयाँ, हिमालयन रिको ९ करोड रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको ८ करोड १९ लाख रुपैयाँ, एनआरएनको ७ करोड ७ लाख रुपैयाँ, शिवम् सिमेन्टको ७ करोड रुपैयाँ, ग्लोबल आइर्एमई बैंकको ६ करोड ८४ लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफको प्रोमोटर शेयरको ५ करोड ९९ लाख रुपैयाँमाथिको शेयर खरीद बिक्री भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*