यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

३ कार्तिक २०८२, सोमबार ०८:१५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लािग कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा २८ रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, काउली १२० रुपैयाँ, तने बोडी १५० रुपैयाँ र लोकल घिउ सिमी ११० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी परवर १०० रुपैयाँ, घिरौला ९५ रुपैयाँ, इस्कुस १० रुपैयाँ, तोरीको साग ८० रुपैयाँ, कन्य च्याउ १३० रुपैयाँ, डल्ले च्याउ ३२० रुपैयाँ र न्यूरो ७० रुपैयाँ प्रतिकिलो न्यूनतम भाउमा किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*