कालीमाटीमा तरकारीः इस्कुस १०, च्याउ १७० रुपैयाँ किलो

९ कार्तिक २०८२, आईतवार ०७:५७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज कात्तिक ९ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार आज इस्कुस १० रुपैयाँ, कन्य च्याउ १७० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, घिरौला ७० रुपैयाँ र लोकल घिउ सिमी ८५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी सानो लोकल गोलभेंडा २२ रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली ९५ रुपैयाँ, मटरकोशा २८० रुपैयाँ र तने बोडी १२० रुपैयाँ प्रतिकिलो न्यूनतम भाउमा किनबेच भइरहेको छ।

हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*