आज विदेशी मुद्राको विनिमयदर कति?
१० कार्तिक २०८२, सोमबार ०७:५५

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीदमूल्य १४०.२६ रुपैयाँ र बिक्रीमूल्य १४०.८० रुपैयाँ रहेको छ।
त्यसैगरी एक क्यानेडियन डलरको खरीददर १००.२१ रुपैयाँ र बिक्रीमूल्य १००.६४ रुपैयाँ छ भने एक साउदी अरेबियन रियालको खरीददर ३७.४० रुपैयाँ र बिक्रीदर ३७.५६ रुपैयाँ रहेको छ।
त्यस्तै एक मलेसियन रिंगिटको खरीददर ३३.२१ रुपैयाँ र बिक्रीदर ३३.३६ रुपैयाँ कायम भएको छ भने एक कुवेती दिनारको खरीददर ४५७.५० रुपैयाँ र बिक्रीदर ४५९.४६ रुपैयाँ कायम भएको छ।














