यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

१० कार्तिक २०८२, सोमबार ०८:२८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा २० रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ, स्थानीय काउली ८५ रुपैयाँ, तने बोडी ९० रुपैयाँ र लोकल घिउ सिमी ६० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी घिरौला ६० रुपैयाँ, भिण्डी ७० रुपैयाँ, इस्कुस १० रुपैयाँ, रायो साग ९० रुपैयाँ, तोरीको साग ७० रुपैयाँ, ब्रोकाउली १३० रुपैयाँ, कन्य च्याउ १७० रुपैयाँ र डल्ले च्याउ ३५० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*