कालीमाटीमा तरकारीको भाउः इस्कुस १०, च्याउ २०० रुपैयाँ किलो

११ कार्तिक २०८२, मंगलवार ०८:१४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार इस्कुस १० रुपैयाँ, कन्य च्याउ २०० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, ब्रोकाउली १५० रुपैयाँ र तोरीको साग ७० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी भिण्डी ९० रुपैयाँ, घिरौला ५० रुपैयाँ, परवर ७० रुपैयाँ, तीते करेला ५० रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ र लोकल सानो गालेभेंडा २२ रुपैयाँ प्रतिकिलो न्यूनतम भाउमा किनबेच भइरहेको छ।

हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*