लोकल काँक्रोको भाउ ह्वात्तै बढ्यो, अरु फलफूल र तरकारीको कति?

१२ कार्तिक २०८२, बुधबार ०८:१८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज काँक्रोको भाउ किलोमै ३५ प्रतिशतले बढेर १०० रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ।

त्यसैगरी यस दिन आलु, गाजर, बन्दा, मूला, हरियो डल्ले फर्सी, भिण्डी, च्याउ आदिको भाउ बढ्दा भन्टा, घिउ सिमी, करेला, लौका, परवर, चिचिण्डो, पाकेको र हरियो लाम्चे फर्सी, बरेला, इस्कुस, साग आदिको भाउ घटेको छ।

हेरौं हिजो र आजको तुलनात्मक औसत मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*