यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
१६ कार्तिक २०८२, आईतवार ०८:०२

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४१.७३ रुपैयाँ र बिक्रीदर १४२.३३ रुपैयाँ तोकिएको छ।
यसदिन १० जापानिज येनको खरीददर ९.२० रुपैयाँ र बिक्रीदर ९.२४ रुपैयाँ, एक कतारी रियालको खरीददर ३८.८८ रुपैयाँ र बिक्रीदर ३९.०५ रुपैयाँ र एक यूएई दिरामको खरीददर ३८.५९ रुपैयाँ र बिक्रीदर ३८.७५ रुपैयाँ तोकिएको छ।
त्यसैगरी एक मलेसियन रिंगिटको खरीदमूल्य ३३.८४ रुपैयाँ र बिक्रीमूल्य ३३.९९ रुपैयाँ, १०० दक्षिण कोरियन वोनको खरीदमूल्य ९.९३ रुपैयाँ र बिक्रीमूल्य ९.९७ रुपैयाँ र एक कुवेती दिनारको खरीदमूल्य ४६१.८३ रुपैयाँ र बिक्रीमूल्य ४६३.७८ रुपैयाँ कायम भएको छ।














