सिक्लेस हाइड्रोपावरको अध्यक्षमा किरण केसी नियुक्त

१६ कार्तिक २०८२, आईतवार १०:४७

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको अध्यक्षमा किरण केसी नियुक्त भएका छन् । कम्पनीका तत्कालिन अध्यक्ष प्रेम कुमारी केसीले दिएको राजिनामा स्वीकृत गरी नयाँ अध्यक्षमा किरण केसीलाई नियुक्त गरिएको छ ।

कम्पनी सञ्चालक समितिको कात्तिक १४ गते बसेको समितिको बैठकको निर्णयले तत्कालिन अध्यक्षको राजिनामा स्वीकृतका साथै नयाँ अध्यक्ष नियुक्त गरेको कम्पनी सचिव निराजन महर्जनले बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*