६ कम्पनीको शेयरमा सकारात्मक सर्किट, कसको कति रुपैयाँले बढ्यो ?

१६ कार्तिक २०८२, आईतवार १५:१७

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ३०.७५ अंकले बढेर २६३१ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै आज विभिन्न सेक्टरका २०५ वटा कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा सामुदायिक लघुवित्त, गोर्खाज फाइनान्स, पञ्चकन्या माइ हाइड्रोपावर, पिपल्स पावर, तेह्रथुम पावर कम्पनी लगायतको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

साथै, आज उन्नति सहकार्य लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, दोर्दीखोला जलविद्युत कम्पनीको शेयरमूल्य उच्च अंकले बृद्धि भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*